बाढी प्रभावित विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने शिक्षामन्त्रीको घोषणा
barnanmedia.com · Mon Sep 07 15:33:50 GMT 2026

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बाढीपहिरोबाट प्रभावित विद्यार्थी तथा बालबालिकालाई निःशुल्क अध्ययनको व्यवस्था मिलाउने घोषणा गरेका छन् ।
सोमबार बाढी प्रभावित क्षेत्रका विद्यार्थी तथा बालबालिकालाई निःशुल्क अध्ययनको व्यवस्था गर्ने उद्देश्यले आयोजित ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले विपद्बाट प्रभावित विद्यार्थीलाई उनीहरूको अवस्था हेरेर विभिन्न तहमा छात्रवृत्ति तथा अध्ययनको व्यवस्था गरिने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)