नेपालमा औपचारिक रूपमा सुरु भयो उबरको राइड-शेयरिङ सेवा
techpana.com · Fri Jun 05 09:29:26 GMT 2026

काठमाडौं । विश्वकै चर्चित राइड-शेयरिङ एप उबर नेपालमा आफ्नो सेवा आधिकारिक रूपमा सुरु गरेको घोषणा गरेको छ । यससँगै नेपाल उबरको एसिया प्यासिफिक क्षेत्रको ११औँ बजार र विगत एक दशकमा दक्षिण एसियामा थपिएको पहिलो नयाँ बजार बनेको छ ।
राजधानीमा शुक्रबार एक कार्यक्रम गर्दै उबरले चारपांग्रे र दुईपांग्रे दुवै श्रेणीमा आफ्नो सेवा सुरु भएको जानकारी दियो । चारपांग्रे सवारीतर्फ उबर गो (Uber Go) र उबर कम्फर्ट (Uber Comfort) सेवा उपलब्ध गराइएको छ भने दुईपांग्रेतर्फ उबर बाइक (Uber Bike) सेवा सुरु गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)