बाढीपीडितलाई सिटिजन्स बैंकको २ करोड २२ लाख २२ हजार
ekantipur.com · Mon Sep 07 15:52:34 GMT 2026

बाढीपीडितलाई सिटिजन्स बैंकको २ करोड २२ लाख २२ हजार
अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बैंकका अध्यक्ष प्रबलजंग पाण्डेले सहयोग रकम हस्तान्तरण गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)