सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी राख्छौँ : प्रधानमन्त्री शाह
barnanmedia.com · Mon Sep 07 15:47:05 GMT 2026

प्रधानमन्त्री बालेन शाहले रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि कुनै कसर बाँकी नराख्ने बताएका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत उनले बाढी प्रभावित जलविद्युत् आयोजनामा सम्पर्कविहीन भएका व्यक्तिहरूको खोज तथा उद्धार कार्य अन्तिमसम्म जारी राख्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)