एसीसी प्रिमियर कप : विजयी यात्रा जारी राख्ने लक्ष्यमा नेपाल
baahrakhari.com · Mon Sep 07 15:52:18 GMT 2026
काठमाडौं । एसीसी प्रिमियर कपमा समूह चरणको आफ्नो चौथो तथा अन्तिम खेलमा मंगलबार हङकङको सामना गर्दा नेपाल अपराजित रहँदै विजेता बन्ने लक्ष्यमा हुनेछ । खेल मलेसियाको बायोमास ओभलमा नेपाली समयअनुसार मंगलबार बिहान ७:१५ मा सुरु हुनेछ ।
लगातार तेस्रो जितसँगै नेपालले एक खेलअगावै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । यो खेल गुमाए पनि नेपाल समूह विजेता बन्ने सम्भावना छ । त्यसैले नेपाल बिनादबाब मैदान उत्रिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)