पालुङटारबाट गोसाईकुण्ड गएका ३६ मध्ये ६ जना मात्र सम्पर्कमा
gorkhapatraonline.com · Fri Aug 28 08:48:23 GMT 2026

गोरखाको पालुङटार नगरपालिका– ४ र ५ ठाँटीपोखरीबाट गोसाईकुण्ड तीर्थ यात्राका लागि छुटेको मिनिबसमा सम्पर्कविहीन भएका ३६ जनामध्ये ६ जना मात्रै सम्पर्कमा आएका छन् ।
रसुवाको भोटेकोशी बाढीपहिरो तथा विपदतका कारण ग १ ख ११५२ नम्बरको मिनिबसमा रहेका ३६ जनामध्ये ६ जना मात्रै सम्पर्कमा आएको पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)