सरकारले भन्यो– तत्काल ठूलो जोखिम छैन, आँत्तिहाल्नु पर्दैन
setopati.com · Fri Aug 28 08:46:07 GMT 2026

सरकारले तिब्बततर्फ माथिल्लो क्षेत्रमा पानीको बहाव बढेको भए पनि तत्कालै ठूलो जोखिम देखिएको अवस्था नरहेको जनाएको छ।
यद्यपि भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा लेदोसहित पानीको बहाव पुनः बढेकाले उच्च सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)