टिमुरे र स्याफ्रुबेँसीमा जनप्रतिनिधि पनि ‘बेपत्ता’
himalpress.com · Fri Aug 28 08:45:59 GMT 2026

काठमाडौँ- रसुवामा बाढीको पहिलो प्रहार बेहोरेको क्षेत्रमा पर्छ, गोसाइँकुण्ड गाउँपालिकास्थित टिमुरे बजार।
त्यहाँका व्यवसाय गर्ने कामी नुर्बु तामाङका अनुसार बुधार बिहान केही मिनेटभित्र बजार तहसनहस भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)