बाढीपीडितका लागि नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ratopati.com · Mon Sep 07 16:04:27 GMT 2026

काठमाडौँ। बाढीपीडितका लागि नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेजले ७५ लाख सहयोग गरेको छ ।
नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारी नेतृत्वको टिमले सोमबार अर्थमन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई राहत रकम हस्तान्तरण गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)