देउवाका छोरा जयविरलाई सात दिन भित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्र
setopati.com · Tue Jul 07 02:40:00 GMT 2026

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविरलाई पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पत्र काटेको छ।
सोमबार विभागका अधिकारीहरूले बुढानिलकण्ठ नगरपालिका-२ स्थित भत्काउँदै गरेको निवास बाहिर सूचना टाँस गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)