विश्वकपबाट बाहिरिएपछि रोनाल्डो के भने ?
kharibot.com · Tue Jul 07 02:45:00 GMT 2026
काठमाडौँ । फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्पेनसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएपछि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो भावुक देखिएका छन् । उनले यो आफ्नो अन्तिम विश्वकप रहेको पुष्टि गर्दै आफूले देशका लागि सक्दो प्रयास गरेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)