गाजाका जहाजबाट पक्राउ इन्डोनेसियाली स्वदेश फिर्ता
barnanmedia.com · Fri May 22 21:25:00 GMT 2026

इजरायली सेनाले गाजाका लागि मानवीय सहयता सामाग्री बोकेका दुई वटा जहाजलाई विश्वव्यापी समुन्द्रि नाका फ्लोटिलामा रोकेर हिरासतमा लिएका नौ इन्डोनेसियाली नागरिकहरू हाल स्वदेश फर्किरहेको इन्डोनेसियाका विदेश मन्त्री सुगियोनोले बताउनुभएको छ ।
स्वयंसेवकहरू टर्कीको इस्तानबुलका लागि इजरायली क्षेत्रबाट प्रस्थान गरेको उल्लेख गर्दै चाँडै नै इन्डोनेसिया पुग्ने अपेक्षा गरिएको इन्डोनेशियाको विदेश मन्त्रालयले विज्ञप्ति मार्फत पुष्टि गरेको सुगियोनोले जनाउनु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)