गजुरीमा साढे ७ किलोगाँजासहित २० वर्षीय युवक पक्राउ
annapurnapost.com · Tue Jul 07 02:45:51 GMT 2026

धादिङ : धादिङको गजुरी गाउँपालिका-१ गजुरी बजारबाट ७ किलो ४१० ग्राम लागूऔषध गाँजासहित एक युवक पक्राउ परेका छन्।
प्रहरी टोलीले सवारी साधन चेकजाँचका क्रममा काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १९८५ नम्बरको ईभी माइक्रोबसमा सवार गजुरी गाउँपालिका-६ गेदेका २० वर्षीय प्रमोद अधिकारीलाई गाँजासहित पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)