विधिको शासनमा सरकार सुरुदेखि नै कमजोर देखिन्छ: ओमप्रकाश अर्याल
ekantipur.com · Mon Sep 07 16:14:53 GMT 2026

विधिको शासनमा सरकार सुरुदेखि नै कमजोर देखिन्छ: ओमप्रकाश अर्याल
कान्तिपुर टेलिभिजनको कार्यक्रम 'फायर साइड'मा अर्यालले जेन–जी घाइते र सहिद परिवारका विषयमा अन्तरिम सरकारले गरेका कामकै कार्यान्वयन वर्तमान सरकारले गरिरहेको दाबी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)