बेल्जियम क्वार्टरफाइनलमा, अमेरिकाको ऐतिहासिक सपना अधुरै
deshsanchar.com · Tue Jul 07 02:28:22 GMT 2026
फिफा विश्वकप २०२६ को रोमाञ्चक अन्तिम १६ को खेलमा बेल्जियम क्वार्टरफाइनलमा प्रवेश गरेको छ। रोमाञ्चक खेलको दोस्रो हाफको इन्जुरी समयमा स्टार स्ट्राइकर रोमेलु लुकाकुले उत्कृष्ट गोल गरेपछि बेल्जियमले अमेरिकामाथि ४–१ को सशानदार जित दर्ता गर्यो।
यो जितसँगै बेल्जियम आठ वर्षपछि प्रतियोगिताको क्वार्टरफाइनलमा पुग्न सफल भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)