दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र
deshsanchar.com · Tue Jul 07 02:18:09 GMT 2026

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका- ६ दरवाङ बजारको सडक कालोपत्र गर्न थालिएको छ । सङ्घीय सरकारको समपूरक योजनामार्फत मालिका गाउँपालिकाको केन्द्र रहेको दरवाङ बजारको सडक कालोपत्र गरेर पक्की बनाउन लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)