जीवनयापनका आधार नै सम्पर्कविहीन भएपछि...
lokaantar.com

कञ्चनपुर कृष्णपुर नगरपालिका-३ देखतभुलीका नन्दकिशोर राना छोराको खोजीमा पाँच दिनदेखि काठमाडौँका अस्पताल, सम्बन्धित निकायमा दौडधुप गरिरहेका छन् ।
रसुवा बाढीमा परी २२ वर्षीय एक्लो छोरा क्रिकेशन राना सम्पर्ककविहीन भएपछि खोजीका लागि पहल गरिदिन सांसददेखि मन्त्रीसम्मलाई भेट गरिरहेका रानाले छोरा सकुशल पाउने आशा न्यून हुँदै गएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)