देउवाका छोरा जयवीरमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान
nepalnews.com · Tue Jul 07 03:08:42 GMT 2026

काठमाडौँ। सम्पत्ति शुद्धीकरण विभागले नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई ७ दिने पुर्जी काटेको छ।
विभागले सोमबार बुढानीलकण्ठस्थित देउवाको भग्नावशेषमा पुगेर बयानका लागि आउनू भनी पत्र टाँस गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)