भलिबल लिगमा कर्णाली शिवराजको दबदबा
ekantipur.com · Mon Sep 07 16:37:21 GMT 2026
भलिबल लिगमा कर्णाली शिवराजको दबदबा
कर्णाली शिवराजले त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा कोशीको प्रतिनिधित्व गर्ने सगरमाथा स्म्यासर्सविरुद्ध पाँच सेटसम्म चलेको सनसनीपूर्ण प्रतिस्पर्धामा जित हासिल गर्दै अपराजित यात्रा कायम राख्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)