बाढीबाट मृत्यु हुनेको सङ्ख्या ४८९ पुग्यो
ratopati.com · Fri Aug 28 08:52:53 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ४ सय ८९ पुगेको छ । शुक्रबार मध्यान्हसम्ममा ४८९ जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
प्रहरीका अनुसार रसुवामा १३ जना, नुवाकोटमा ३७ जना, धादिङमा ४० र चितवनमा १८६ जनाको शव फेला परेको छ । गोरखामा ४४ जना, तनहुँमा २९ जना, नवलपरासी पूर्वमा १ सय १२ जनाको शव भेटिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)