सरकारले भन्योः हिमताल फुटेको छैन, आत्तिनु पर्दैन
kathmandupati.com · Fri Aug 28 08:52:32 GMT 2026

काठमाण्डु– तिब्बतस्थित ल्हेन्दे होलाको माथिल्लो क्षेत्रमा हिमपहिरोपछि बनेको कृत्रिम ताल नाघेर पानी बग्न थालेपछि भोटेकोशी नदीमा पुनः बाढी आउने त्रास बढिरहेका बेला सरकारले आत्तिनुपर्ने अवस्था नरहेको जनाएका छन् ।
हिमताल फुटेर पानी बाहिरिन थालेको भन्दै जिल्ला प्रशासन कार्यालय रसुवाले तटीय क्षेत्रमा सावधानी अपनाउन अपिल गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)