स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक, मूल्य कति ?
kendrabindu.com · Fri Aug 28 08:51:39 GMT 2026

काठमाडौं । स्कोडा नेपालको आधिकारिक वितरक एमएडब्लु एक्स्पान्ज प्रालिले नाडा अटो शो २०२६ मा नयाँ जेनेरेसन स्कोडा कोडियाक औपचारिक रूपमा सार्वजनिक गरेको छ।
यससँगै नेपाली सडकहरूमा लक्जरी एसयूभीको नयाँ मानक स्थापित भएको छ। “रियल लक्जरी, एज इट सुड बी”मूल नाराका साथ आयोजित यस अनावरण कार्यक्रममा कम्पनीका उच्च नेतृत्व, व्यावसायिक साझेदार, सञ्चारकर्मी तथा आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)