रसुवा बाढीमा फसेकामध्ये ११७ विदेशीको उद्धार, अझै ६६७ पर्यटक सम्पर्कबिहिन
clickmandu.com · Fri Aug 28 08:52:57 GMT 2026

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीमा फसेका ११७ जना विदेशी पर्यटकको सफल उद्धार गरिएको छ। सुरक्षा निकाय र उद्धार टोलीको सक्रियतामा विभिन्न देशका नागरिकहरूलाई प्रभावित क्षेत्रबाट सकुशल उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको हो।
उद्धार गरिएका ११७ जनामध्ये सबैभन्दा धेरै ८५ जना भारतीय नागरिक रहेका छन्। चीनका १६ जना, दक्षिण कोरियाका ९ जना, अमेरिकाका २ जना, इटालीका २ जना र पहिचान नखुलेका ३ जनाको पनि सफलताका साथ उद्धार गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)