बाढीपीडितलाई १ लाख सहयोग गर्न खोज्दा १० लाख पुगेपछि सहकारीले सरकारसँग फिर्ता माग्यो ९ लाख !
arthasarokar.com · Fri Aug 28 08:52:33 GMT 2026

काठमाडौँ । भोटेकोशीमा आएको बाढीबाट प्रभावितको सहयोगार्थ १ लाख हाल्नुपर्ने ठाउँमा सुयोग बचत तथा ऋण सहकारी संस्थाले १० लाख हालिदिएको पाइएको छ । १ लाख १ हजार १ रुपैयाँ हाल्नुपर्नेमा सहकारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख १ हजार १ रुपैयाँ ट्रान्सफर गरेको पाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)