देउवापुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन पुर्जी जारी
nepalviews.com · Tue Jul 07 03:32:21 GMT 2026

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई ७ दिनभित्र उपस्थित हुन पुर्जी जारी गरेको छ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी जाँचबुझका क्रममा केही महत्त्वपूर्ण कुराहरू बुझ्नुपर्ने भएको भन्दै विभागले उनलाई बयानका लागि बोलाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)