टेलिकम कर्मचारीद्वारा बाढी प्रभावितलाई दुई करोड सहयोग
saralpatrika.com · Mon Sep 07 16:58:58 GMT 2026

काठमाडौं। नेपाल टेलिकमका कर्मचारीले भोटेकोशी बाढी प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि दुई करोड रुपैयाँभन्दा बढी सहयोग गरेका छन्।
कर्मचारीबाट संकलित दुई करोड २६ लाख ६६ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)