बाढीपछि २८ शिक्षक र ५ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन
saralpatrika.com · Mon Sep 07 17:06:27 GMT 2026

काठमाडौं। भोटेकोशी बाढीपछि ५ सयभन्दा बढी विद्यार्थी अझै सम्पर्कविहीन रहेको अवस्थामा सरकारले विपत्बाट प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयको प्रारम्भिक विवरणअनुसार बाढीपछि २८ शिक्षक र ५ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन छन्। बाढीले विद्यालय तथा शैक्षिक संरचनामा समेत क्षति पुर्याएपछि ठूलो संख्यामा विद्यार्थीको पढाइ प्रभावित भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)