आज सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै
nepalpress.com · Tue Jul 07 03:50:51 GMT 2026

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको बैठक आज बिहान ११ बजे बैठक बस्दैछ ।
प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार बैठकमा बजेट तथा बजेटसँग सम्बन्धित विनियोजन विधेयकलगायत प्रस्ताव टेबल गर्ने सम्भावित कार्यसूची छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)