सुदूरपश्चिम प्रदेशसभा बैठक बस्दै
khabarhub.com · Tue Jul 07 04:02:37 GMT 2026

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा बजेट तथा बजेटसँग सम्बन्धित विनियोजन विधेयकलगायत प्रस्ताव टेबल गर्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)