प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै
nepalwatch.com · Sun Sep 06 17:29:46 GMT 2026

काठमाडौं – प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग रकम सङ्कलनको क्रम जारी छ । स्थानीय तह, विभिन्न सामाजिक सङ्घसंस्था, व्यवसायी, जनप्रतिनिधि, आमनागरिक, कर्मचारीलगायतले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितको रखोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि रकम सहयोग गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)