तुलसी सहकारीका ३७७ ऋणीको नाम सार्वजनिक
baahrakhari.com · Tue Jul 07 04:07:00 GMT 2026

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित तुलसी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ३७७ ऋणीको नामावली सार्वजनिक गरेको छ । उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको समितिले जनाएको छ ।
यसक्रममा साबिकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई प्रमाणसहित उपस्थित हुन समेत आग्रह गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)