नर्वेका राजाको निधन, युवराज हाकोन बने नयाँ राजा
onlinekhabar.com · Fri Aug 28 08:53:12 GMT 2026

१२ भदौ, ओस्लो (रासस/एएफपी)। नर्वेका राजा हेराल्डको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । उनको निधनसँगै ५३ वर्षीय छोरा युवराज हाकोन स्वतः नर्वेको नयाँ राजा बनेको दरबारले जनाएको छ ।
दरबारका अनुसार राजा हेराल्डको शुक्रबार बिहान ६:३५ बजे ओस्लो विश्वविद्यालय अस्पतालमा शान्तिपूर्वक निधन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)