११७ जना विदेशी पर्यटकको उद्धार
khabarhub.com · Fri Aug 28 08:59:20 GMT 2026

काठमाडौं – भोटेकोशीको विनाशकारी बाढीमा परेर अलपत्र भएकामध्ये ११७ जना विदेशी पर्यटकको उद्धार भएको छ ।
पछिल्लो समयसम्म विभिन्न देशका ११७ जना विदेशी पर्यटकको उद्धार भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)