भान्सामै सर्पले डस्यो, उपचारका क्रममा महिलाको मृत्यु
barnanmedia.com · Tue Jul 07 04:08:43 GMT 2026

झापाको कमल गाउँपालिकामा भान्सामा खाना पकाउँदै गरेकी एक महिलाको विषालु कोब्रा सर्पको डसाइबाट मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार साँझ करिब ७ः५० बजे कमल गाउँपालिका–३ निवासी ४० वर्षीया सरस्वती मगर लिम्बूलाई आफ्नै भान्सा कोठामा खाना पकाउने क्रममा कोब्रा सर्पले डसेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)