महालक्ष्मी नगरपालिकाले बाढीपीडितका लागि ३० लाख सहयोग गर्ने
annapurnapost.com · Fri Aug 28 08:53:56 GMT 2026

ललितपुर : नेपाल–चीन सीमा क्षेत्र रसुवागढीस्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूका लागि महालक्ष्मी नगरपालिकाले ३० लाख रूपैयाँ राहत सहयोग उपलब्ध गराउने भएको छ।
नगर प्रमुख हरिगोविन्द श्रेष्ठको अध्यक्षतमा बसेको कार्यपालिका बैठकले विपद् पीडितको उद्धार र सहायताका लागि जनप्रतिनिधिहरूको एक महिनाको भत्ता तथा नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरूको ७ दिनको तलब कटौती गरी बाँकी नपुग रकम नगरपालिकाको कोषबाट व्यहोर्ने गरी उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)