मन्त्री चौधरी र पिटर्सबिच शिष्टाचार भेट, जलवायु न्याय विषयमा छलफल
gorkhapatraonline.com · Mon Sep 07 17:46:36 GMT 2026

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी र संयुक्त राष्ट्रसंघका नेपालस्थित आवासीय प्रतिनिधि लिला पिटर्सले शिष्टाचार भेट गर्नु भएको छ।
आज मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा मन्त्री चौधरीले नेपालको वर्तमान अवस्था तथा प्राथमिकताबारे छलफल गर्दै हिमाली क्षेत्रको संरक्षण, जलवायु न्याय र उत्थानशील विकासका लागि अन्तर्राष्ट्रिय सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)