लोड भएको कटुवा पेस्तोल, गोली र नगदसहित रौतहटमा एक जना पक्राउ
ratopati.com · Tue Jul 07 04:26:40 GMT 2026

रौतहट । रौतहटको गरुडाबाट प्रहरीले एक राउन्ड गोली लोड भएको कटुवा पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ।
गरुडा नगरपालिका-५ झाझपुलस्थित गौतम सहनीले सञ्चालन गरेको मदिरा पसलमा जाँच गर्दा गरुडा नगरपालिका-९ बिर्ता बस्ने अन्दाजी ४२ वर्षीय सदरे आलम पक्राउ परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)