आगामी जुनमा नेपाल र चीनबिचको संयुक्त संयन्त्रको तेस्रो बैठक बस्ने
barnanmedia.com · Fri May 22 23:06:14 GMT 2026

आगामी जुनमा नेपाल र चीनबिचको परियोजना सम्बन्धी सहजीकरण संयन्त्रको तेस्रो बैठक बस्ने भएको छ । बैठक परराष्ट्र सचिव अमृतबहादुर राईकाे नेतृत्वमा नेपालमा बस्ने भएको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ पक्षबाट नेपालका लागि चिनियाँ राजदूतले सह–अध्यक्षता गर्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)