नेपाल आउन इच्छुक स्टारलिंकलाई अवैध प्रयोग रोक्न सरकारको चेतावनी
barnanmedia.com · Tue Jul 07 04:20:35 GMT 2026

हिमाली क्षेत्रमा अवैधरूपमा स्टारलिंकको स्याटेलाइट इन्टरनेट सञ्चालन नरोकिएपछि सरकारले बन्द गर्न चेतावनी दिएको छ।
पटक–पटकको प्रयास र ‘लबिङ’का बाबजुद विश्व धनाढ्य इलोन मस्कको स्टारलिंकले नेपालमा अनुमति नपाए पनि हिमाली भेगमा भने अवैध रुपमा प्रयोग भइरहेको छ। पर्वतारोहणमा आउने पर्यटकले त्यसलाई प्रयोग गर्ने गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)