कर्णालीकाे लगातार तेस्राे जित
neplays.com · Mon Sep 07 17:50:00 GMT 2026
काठमाडाैं। कर्णाली शिवराजले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा सोमबार जित हात पारेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगितामा कर्णालीले सगरमाथा स्म्यासर्सलाई ३–२ ले पराजित गरेकाे छ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)