अन्तिम १६ बाट बाहिरिए ३ वटै आयोजक राष्ट्र
onlinekhabar.com · Tue Jul 07 04:27:25 GMT 2026
२३ असार, काठमाडौं । तीनवटै आयोजक राष्ट्र फिफा विश्वकप २०२६ बाट बाहिरिएका छन् ।
जारी विश्वकपमा आयोजक राष्ट्रको रुपमा रहेका अमेरिका, क्यानडा र मेक्सिको अन्तिम १६ बाट बाहिरिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)