मोहम्मद सलाह र इजिप्टको ‘स्वर्णिम पुस्ता’को अधुरो सपना
ratopati.com · Tue Jul 07 04:42:54 GMT 2026
कतिपय इजिप्टेली फुटबल समर्थकका लागि मोहम्मद सलाहले इजिप्टलाई सन् २०१८ र २०२६ मा विश्वकपमा पुर्याएको उपलब्धिले पनि एउटा पीडा मेटाउन सकेको छैन । त्यो पीडा हो– सन् २००६, २०१० र २०१४ मा इजिप्टको चर्चित ‘स्वर्णिम पुस्ता’ ले विश्वकप खेल्ने अवसर नै नपाउनु ।
पूर्वराष्ट्रिय टोलीका खेलाडी तथा अहिले मोडर्न एमटीआई टीभीका विश्वकप विश्लेषक अहमद एलशेखले अल जजिरासँग भने, ‘यी दुई पुस्ताको तुलना गर्नु न्यायसङ्गत हुँदैन ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)