कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र
nagariknews.nagariknetwork.com · Tue Jul 07 04:36:50 GMT 2026

कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन्। ७९ वटा स्थानीय तहमध्ये अब ३३ स्थानीय तहमा मौसम मापन केन्द्र स्थापना हुन बाँकी छ।
जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख डा इन्दिरा कँडेलले भनिन्, 'कर्णालीमा मौसम मापन केन्द्र ७१ वटा सञ्चालनमा छन्। जलमापन केन्द्र ३१ सञ्चालनमा छन्। दुई वटा हेर्नका लागि जनशक्ति नहुँदा काम हुन सकेको छैन।'
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)