ग्रीन आर्मीको नाम परिवर्तन गर्न निर्देशन, कम्पनी रजिष्ट्रारको कार्यालयले पठायो पत्र
ratopati.com · Mon Sep 07 18:10:30 GMT 2026

काठमाडौँ । सरकारले हाल विवादमा रहेको ग्रीन आर्मीको नाम परिवर्तन गर्न निर्देशन दिएको छ ।
गृहमन्त्रालयको निर्देशनपछि कम्पनी रजिष्ट्रारको कार्यालयले ३५ दिनभित्र आर्मीको नाम परिवर्तन गर्न सम्बन्धित संस्थालाई सोमबार पत्राचार गरेको छ । संस्थाका संस्थापक अध्यक्ष सविन शर्माले सोमबार कम्पनी रजिस्टर कार्यालयबाट पत्र प्राप्त भएको रातोपाटीलाई बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)