नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण
nepalnews.com · Tue Jul 07 04:48:57 GMT 2026

राँझा। नेपालगञ्जमा विभिन्न आन्दोलनका क्रममा तोडफोड गरी हटाइएका ऐतिहासिक सालिकहरु पुनर्निर्माण गरिएको छ।
दोस्रो जनआन्दोलन २०६२/६३ देखि गत वर्ष भदौमा भएको जेनजी आन्दोलनको क्रममा तोडफोड गरेर ढालिएका विभिन्न नेताको सालिक नेपालगञ्ज उपमहानगरपालिकाको संयोजनमा पुनर्निर्माण गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)