सुदूरपश्चिमको बजेट ३७ अर्ब ७० करोड, के छ स्रोत ?
baahrakhari.com · Mon Jun 15 19:05:37 GMT 2026

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत गरेको छ ।
राति अबेर बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत गरिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)