विनाशपछि पुनर्जन्म : एक फोटोग्राफरको अदम्य साहस
ratopati.com · Mon Sep 07 18:16:00 GMT 2026

काठमाडौँ । बत्तिसपुतलीको ‘ग्यालरी बाइ हिमालयन जाभा’मा पस्ने बित्तिकै कुनै म्युजियममा छिरेजस्तै अनुभूति हुन्छ ।
भित्ताभरि लहरै जेनजी आन्दोलनका तस्बिर सजाइएका छन् । ठुलो फ्रेममा सजाइएको हिउँले छोपेको अर्को तस्बिरमा मुस्ताङमै पाइला टेकेको झल्को दिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)