गोली र धुवाँबिच सिभिल अस्पतालको इमर्जेन्सी कमान्ड सम्हालेका डा. मोहनचन्द्र रेग्मी
ratopati.com · Mon Sep 07 18:21:00 GMT 2026

गत वर्ष भदौ २३ मा भएको जेनजी आन्दोलनको इपिसेन्टर नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (तत्कालीन संसद् भवन) आसपास थियो । त्यसैले मीनभवनस्थित सिभिल अस्पताल आन्दोलनकारी तथा घाइतेको केन्द्रजस्तै बन्यो ।
एक वर्षअघि बानेश्वर क्षेत्रमा एकाएक चर्किएको आन्दोलन र झडपको साक्षीमात्र होइन, कैयौँ घाइतेको उपचार गरेको सिभिल अस्पतालले त्यस क्रममा के–कस्ता चुनौती झेल्यो भन्नेबारे सिभिल अस्पतालका तत्कालीन निर्देशक डा. मोहनचन्द्र रेग्मी सँग संक्षिप्त कुरा गरेका छौँ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)