जेनजी आन्दोलनबारे दुई वटै प्रतिवेदन कार्यान्वयनमा आलटाल
ratopati.com · Mon Sep 07 18:24:00 GMT 2026

काठमाडौँ । २०८२ भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे दुई वटा आयोगले अध्ययन र छानबिन गरेर सरकारलाई प्रतिवेदन बुझाए । जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोग र राष्ट्रिय मानव अधिकार आयोगले घटनाबारे विस्तृत अध्ययन र जाँचबुझ गरेका थिए ।
जेनजी आन्दोलन भएको १ वर्ष पूरा हुँदा पनि ती दुवै प्रतिवेदन कार्यान्वयनमा सरकारले आलटाल गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)