कुलब्वायको हातमा किन लाग्यो हतकडी ?
baahrakhari.com · Tue Jul 07 05:00:36 GMT 2026

काठमाडौं । चलचित्र ‘बेहुली’को पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति हेरफेर गरिएको छ । ‘बेहुली’ अब भदौ २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।
सार्वजनिक पोस्टरले विद्रोही प्रेमकथाको झल्को दिएको छ । तस्बिरमा अभिनेता पारस बम ठकुरी (कुलब्वाय)को मुहारमा गम्भीर भाव देखिन्छ । सामान्य चोटमा देखिएका उनको नाडीमा हतकडी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)